रौतहट - रौतहट स्थित देवाही गोनाही नगरपालिका ४ मा सौतेनी आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ । स्थानीय देवाही गोनाही नगरपालिका ४ दोहर टोलमा सौतेनी आमाको कुटाइ बाट छोराको मृत्यु भएको हो । देवाही गोनाही नगरपालिका-४ दोहर बस्ने गणेश सहनीको छोरा ५ वर्षीय कृष्ण सहनीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै सौतेनी आमा २० वर्षीया…