काठमाडौं— थाइल्याण्डमा बसेर ठगी धन्दा चलाउँदै आएका भोजपुरका पर्शुराम गुरुङलाई पक्राउ गरी नेपाल ल्याइएको छ। कमल, पारस, किम, अधिराज थापा मगर, प्रताप जस्ता ५ उपनाम नामबाट नेपाली युवालाई विभिन्न प्रलोभनमा पार्दै उनले ठगी गर्दै आएका उनलाई थाइल्याण्डस्थित नेपाली राजदूतावास लगायत अन्य सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा थाई प्रहरीले पक्राउ गरेको थियो। गुरुङविरुद्ध प्रहरीले इन्टरपोलबाट डिफ्यूज…