काठमाडौं - बुधबार राति जनकपुरधाममा प्रहरी र भारतीय डांकाबीच झडप हुंदा एक जना घाइते भउका छन् । जनकपुरधाम-८ स्थित विहारकुन्ड मन्दीरमा डकैती गर्ने उद्देश्यले आएका भारतीय समूहले प्रहरीमाथि गोली प्रहार गरेको थियो । जवाफी कारबाहीमा प्रहरीको गोली लागेर एक भारतीय घाइते भएका हुन् । धनुसा प्रहरीका अनुसार एक भारतीयको खुट्टामा तीन गोली लागेको छ ।…