गुल्मी – आफ्नै २ महिनाकी छोरीको हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । गुल्मीको गुल्मीदरवार गाउँपालिका–४ बाख्रे बस्ने ३६ वर्षीया जमुना बिकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै २ महिनाकी छोरी बिष्णु बिकको हत्या गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी श्रृङ्गाबाट संयुक्त रुपमा खटिएको…