काठमाण्डु– बाल यौन दुरुपयोगको आरोपलागेका आफूलाई लिटिलबुद्ध बताउने रामबहादुर बम्जनले सफाइ पाएका छन् । उच्च अदालत जनकपुरले जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै बम्जनलाई सफाइ दिएको हो । बिहीबार न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो । ०८१ असारमा सर्लाही जिल्ला अदालतमा न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गर्दै १० वर्ष…