प्रहरीको नाममा ठगी गर्ने २ जना पक्राउ

काठमाण्डु – नेपाल प्रहरीका विशिष्ट व्यक्तिको नाम र दर्जा दुरूपयोग गरी साइबर ब्यूरोको फेक इमेल समेत बनाएर ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका–७ घर भएका २० वर्षीय मनिष कुमार मेहता र देवानगञ्ज गाउँपालिका–१ घर भएका २१ वर्षीय ईन्द्रजित यादव रहेका छन् । नेपाल प्रहरीका विशिष्ट व्यक्तिहरूको…