घोडेपानीका लागि पर्वतको अम्बोटबाट नयाँ पदमार्ग!

पर्वत - प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्न पर्वतको आम्बोटबाट नयाँ नयाँ पदमार्ग निर्माण शुरु गरिएको छ। पर्वतको कुश्मा नगरपालिका–३ आम्बोटदेखि दुर्लुङ, महभीर हुँदै घोडेपानी जाने नयाँ पदमार्ग निर्माण शुरु गरिएको हो। हाल कास्कीको वीरेठाँटी र म्याग्दीबाट घोडेपानी जाने गरिए पनि यो पदमार्ग निर्माणपछि घोडेपानी हुँदै अन्नपूर्ण ‘राउन्ड’ लगाउन सकिने भएको छ। नयाँ पदमार्गको पर्वतका सांसद पदम…