आज नआउने भयो शिक्षा विधेयक

काठमाण्डु- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट आइतबार पनि शिक्षा विधेयक पारित हुन सकेन । समितिले विधेयक पारित गर्न तयारी गरे पनि सहमति नजुटेपछि बैठक निष्कर्षविहीन भएको हो । समितिका सभापति अम्मर बहादुर थापाले आइतबार सहमति नजुटेको बताउँदै सोमबार बिहान ८ बजे फेरि बस्ने बताए । सरकार र नेपाल शिक्षक महासंघबीच वैशाख १७ गते…