सुकुमबासी बस्तीबाट हटाइएका १४ बालबालिकालाई आवाससहित नि:शुल्क अध्ययन

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले राधास्वामी सत्सङ्ग व्यास आश्रम होल्डिङ सेन्टरमा रहेका १४ जना बालबालिकालाई आवासीय (होस्टेल) सुविधासहित नि:शुल्क अध्ययनको व्यवस्था गरेको छ । महानगरले विभिन्न विद्यालय र अभिभावकबिच सम्झौता गरी बालबालिकालाई १० कक्षासम्म नि:शुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध गरेको हो । विद्यार्थीहरूको नि:शुल्क आवासीय अध्ययनका विषयमा विभिन्न ४ प्रस्तावमा निर्णय गरिएको र विद्यार्थीहरू आईतबारदेखि…