सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डु – मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा शुक्रबार विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । सोलुखुम्बुको साबिक जुभिङ्ग गाविस–५ को कित्ता नम्बर ५७९ र ५८१ को सरकारी जग्गा नक्कली…