वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाण्डु – वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखाको कालिञ्चोक गाउँपालिका–७ घर भई काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटाको महालक्ष्मी नगरपालिका–६ घर भई काठमाण्डुको टोखा नगरपालिका–३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल छन् । पक्राउमध्ये…