काठमाण्डु – कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । १३ बर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले शंकास्पद भारतीय नागरिक निकार अलीलाई पक्राउ गरेर नेपाल ल्याएको हो । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १५ दिनअघि उनलाई पक्राउ गरेपनि डिएनए रिपोर्ट आउन…