चितुवाको टाउको र दाह्रा सहित सुन्धाराबाट ३ जना पक्राउ

काठमाण्डु – महानगरीय अपराध महाशाखा काठमाण्डुले काठमाण्डुको सुन्धाराबाट संरक्षित वन्यजन्तु चितुवाको दाह्रा र टाउको भाग सहित ३ जनालाई पक्राउ गरेको छ । महाशाखाले शुक्रबार काठमाण्डुको सुन्धारास्थित् काठमाण्डु मल अगाडीबाट लमजुङ दुधपोखरी गाउपालिका–६ घर भएका २३ वर्षीय सन्तोष आले मगर, काभ्रे रोशी गाउँपालिका–१२ घर भएका २० वर्षीय सुजन थिङ र सोहि ठाउँ बस्ने १८ वर्षीय मिङमार…