राजपुर बम काण्डः आफ्ताव आलमका भाई पुर्पक्षका लागि कारागार चलान

काठमाण्डु – बम काण्डमा पक्राउ परेका महताव आलम पुर्पक्षका लागि कारागार चलान भएका छन् । महताव पूर्वमन्त्री आफ्ताव आलमका भाई हुन् । वि.सं.२०६४ चैत २७ गते राजपुरमा आफतावका काका शेख इद्रिशको घरमा बम बनाउने क्रममा बिष्फोट हुँदा धेरै मानिसको मृत्यु भएको र केही घाइतेलाई जिउँदै इटाभट्टामा हालेको अभियोगमा पक्राउ परेका आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन…