पर्सा – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका स्थानीय नेता मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको विन्दवासिनी गाउँपालिका ५ प्रसौनी गाँउमा गत कात्तिक ६ गते सेलर मिलको भवनमा ने.क.पा. विन्दवासीनी गाँउपालिका कमिटिद्वारा सपथ ग्रहण गराउने क्रममा दुई पक्षवीच झडप हुँदा चौरसियाको हत्या भएको थियो ।…