काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको मण्डनदेउपुरकी सरिता दुलाल हत्या प्रकरणमा जिल्ला अदालतले श्रीमान् सुदीप दुलाललाई जन्मकैदको फैसला सुनाएको छ । परिवार नै मिलेर बुहारीको हत्या गरेको अभियोगमा २०७६ जेठ ७ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकमा सिपाघाटका परिवारका पाँच जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो । सरिताका श्रीमान् सुदीप दुलाललाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७६ असार २१ गते…