मोरङ - रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ११ जनाको उद्दार गरेको छ । मोरङ उर्लाबारी नगरपालिका ४ बस्ने २६ वर्षीय करन लिम्बु सहित ११ जनालाई बिहीबार राति प्रहरीले उद्दार गरेको छ । उनीहरुलाई भारततर्फ लैजाने कार्यमा संलग्न मोरङ उर्लाबारी नगरपालिका ४ बस्ने ४८ वर्षीय फुर्का उराम, ४५ वर्षीया फुल कुमारी उराम र…