लागुऔषधसहित दुई पक्राउ

लहान - प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गए राति जिल्लाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहान नगरपालिका-१ निवासी २६ वर्षीय मनोजप्रसाद खत्वे र सिरहा नगरपालिका-१७ माडरबाट ठेगाना नखुलेका २७ वर्षीय विजयकुमार पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सीमावर्ती प्रहरी चौकी हरकट्टीको…