मोरङ - मोरङको पथरी बजारमा बिहीबार बिहान यात्रु बस र र पिकअप भेन ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा परेको छ। पथरी बजारको पश्चिम पथरीखोला नजिकै बस दुर्घटनामामा पर्दा अन्य १६ जना घाइते भएका छन्। प्रहरीकाअनुसार दुर्घटनामा परी एक जना पुरुषको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर…