काठमाण्डु- स्वस्थ र लामो जीवन बिताउन कसलाई मन पर्दैन र? तर स्वास्थ्यको बाटोमा धेरै बाधाहरू छन् जसले जीवनको यात्रालाई छोटो बनाउन सक्छ । अमेरिकामा जन्मिएकी शताब्दी पुगेकी मारिया ब्रान्यास मोरेराको गत अगस्टमा स्पेनमा निधन भयो । मृत्युको समयमा उनी आधिकारिक रूपमा विश्वकै सबैभन्दा वृद्ध जीवित व्यक्ति थिइन् । स्पेनको जोसेप कारेरास ल्युकेमिया अनुसन्धान संस्थानका अनुसन्धानकर्ताहरूको…