तपाईँको नङले बताउँछ तपाईँको स्वास्थ्य

काठमाण्डु-तपाईँको हातमा रहेको नङलाई कति ख्याल गर्नु भएको छ । यसको आकार, रंग वा बनावट कस्तो छ ध्यान दिनु भएको छ ? अथवा तपाइँको नङले तपाईँलाई कुनै रोगको संकेत गरेको थाहा पाउनु भएको छ ? तर हातका नङले तपाइँको स्वास्थ्य अवस्था बताउँछ भन्ने कुरा कमैलाई थाहा छ । नङले नै तपाईँको स्वास्थ्यको बारेमा धेरै कुराको…