काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपालमा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने चेतावनी दिँदै तेस्रो लहरको संक्रमणको जोखिम कम गर्न नागरिकको तर्फबाट जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्न अनुरोध गरेका हुन् । पछिल्लो समय देखिएको कोरोनाभाइरस…