काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप २५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशभर १२ हजार ६३६ जनामा परीक्षण गर्दा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ८ हजार ४०२ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जनामा र ४ हजार २३४ जनाको…