संगीतकार चेतन सापकोटाले ल्याए ‘एक भई जुटौ नेपाली हो, (भिडियोसहित)

काठमाडौं - संगीतकार तथा गायक चेतन सापकोटाको प्रस्तुतीमा रहेको ‘एक भै जुटौ नेपाली हो ’ बोलको गीत सार्वजनिक भएको छ । जेनू बस्नेतको शब्द रचना रहेको गीतमा संगीतकार चेतन सपकोटाको संगीत तथा गायक प्रमोद खरेलको स्वर रहेको छ । गीतमा संगीत संयोजन भने दिनेश सुनामको रहेको छ । चितवनको पर्यटकिय स्थलहरु बीसहजारी ताल, उपरदागं गढ़ी,…