एजेन्सी- भारतीय फिल्म जगतकी अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार सम्पन्न भएको छ । २४ फेब्रुअरीमा उनको निधन भएको थियो । दुबइमा जांच प्रक्रिया र पोस्टमॉर्टमपछि मंगलवार राति अभिनेत्रीको शव मुंबई ल्याइएको थियो । बुधवार उनको राजकीय सम्मानका साथ अंतिम संस्कार गरिएको छ । मुंबईको विले पार्ले शमशान भूमिमा श्रीदेवीको अंतिम संंस्कार गरिएको हो । उनको पार्थिव शरीरलाई बेहुली जस्तै सिंगारेर…