काठमाण्डु – चर्चित अभिनेत्री रेखा थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग भेट गरेकी छन् । सरकारले विप्लव नेतृत्वको नेकपामाथी प्रतिबन्ध लगाएपछी सरकारी कदमको विरोध गर्दै आएकी रेखाले आइतबार विप्लवसँग भेट गरेकी हुन् । समाजिक संजाल फेसबुकमा विप्लव र रेखाको एक तस्वीर सेयर गर्दै पत्रकार उदय जिएमले उनीहरुको भेटबारे जानकारी दिएका हुन् । केही दिन…