सञ्जय दत्तलाई फोक्सोको क्यान्सर, अमेरिका जाने तयारी

एजेन्सी – भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । उनी तेस्रो तहको क्यान्सरसँग जुधिरहेका छन् र स्रोतकाअनुसार उनी उपचारका लागि अमेरिका जाने तयारी गरिरहेका छन् । तर, सञ्जयले यस विषयमा बोलेका छैनन् । छातीको दुखाई र सास लिन गाह्रो भएपछि उनले अगस्टमा मुम्बईको लिलावती अस्पतालमा भर्ना भएका थिए । कोरोनाको आशंका गरिए पनि…