नेप्से परिसूचक २० अंकले बढ्यो

काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आज मंगलबार २० अंकले बढेको छ । नेप्से आज मंगलबार २० दशमलव ६२ अंकले बढेर २ हजार ८० दशमलव १२ विन्दुमा पुगेको छ । मंगलबार जलविद्युत्, उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ…