नेपाल र भारतबीच कम क्षमताका प्रसारण लाइनबाट पनि विद्युत आयात- निर्यात हुने

काठमाण्डु- नेपाल र भारतबीच अब कम क्षमताका प्रसारण लाइनबाट पनि विद्युतको आयात-निर्यात हुने भएको छ । नेपाल-भारत ऊर्जा सचिव स्तरीय समिति (जेएससी)को ११ औं बैठकले १३२ किलोमोल्ट तथा सो भन्दा कम क्षमताका विद्यमान प्रसारण लाइनबाट भारतको छिमेकी राज्यको प्रसारणलाइन उपयोग गरी दुई देशबीच विद्युत आयात-निर्यात गर्ने बारे विधि प्रक्रिया स्वीकृत गरेको हो । यससँगै अब…