मौद्रिक नीति सार्वजनिक भएसँगै शेयर बजारमा सकारात्मक प्रभाव

काठमाण्डु - नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै शेयर बजार उकालो लागेको हो । मौद्रिक नीतिले शेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन गर्ने व्यवस्था गरेसँगै आइतवार शेयर बजारमा सकारात्मक प्रभाव परेको हो । शेयर धितो कर्जामा जोखिमभार घटाएपछि यो क्षेत्रमा बैंकहरू शेयर कर्जा प्रवाह गर्न उत्साहित हुने देखिएको छ । जोखिमभार घट्ने भएपछि शेयर धितो…