काठमाण्डु – सरकारले भोलि शुक्रबारदेखि लागू हुने गरी दूधको मूल्यवृद्धि गरेको छ । माघ १७ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुधको मूल्य प्रतिलिटर ९ रुपौयाँले बढाउने निर्णय गरेको थियो । सरकारले गरेको उक्त निर्णय भोलिदेखि लागू हुने दुग्ध विकास संस्थान (डिडिसी)ले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।यसअघि न्यूनतम प्रतिलिटर ७६ रुपैयाँ रहेको दूधको मूल्य अब…