सुनको मूल्य घट्यो, तोलाको कति ?

काठमाण्डु- नेपाली बजारमा आज सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएकोमा आइतबार तोलामा ३ सय रुपैयाँले गिरावट आएर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९१ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ…