दूधको मूल्य प्रतिलिटर २० रुपैयाँ बढ्यो

बागलुङ – बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी संघले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर २० रुपैयाँका दरले वृद्धि गरेको हो । यसअघि दुधको खुद्रा मूल्य प्रतिलिटर ८० रुपैयाँ थियो । २० रुपैयाँ बृद्धि भएपछि अब दुधको मूल्य प्रतिलिटर एक सय रुपैयाँ पर्ने भएको छ । संघले दूधको मूल्यवृद्धिसँगै दुग्धजन्य…