सुनको मूल्य एक लाख नाघ्यो

काठमाण्डु – नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख एक हजार चार सय रुपैयाँ पुगेको हो । मंगलबार सुनको मूल्य ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि त्यसको असर देखिएको हो । नेपाल सुनचाँदी…