हिमालय एयरलाइन्सको ‘काठमाडौं–चोंगकिङ’ सीधा उडान सुरु

काठमाडौं – हिमालय एयरलाइन्सले काठमाडौं–चोंगकिङ सीधा उडान सुरु गरेको छ  चीनको नयाँ वर्षको अवसर पारेर कम्पनीले आज (बिहिबार)बाट काठमाडौं–चोंगकिङ सीधा उडान सुरु गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, नेपालका लागि चिनियाँ राजदुत होउ यान्छी, हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इयोङ, पर्यटन सचीव केदारबहादुर अधिकारीले संयुक्त रुपमा उडान शुभारम्भ गरे । मन्त्री भट्टराईले…