काठमाडौं – सरकारले डिजेल र पेट्रोलमा लिँदै आएको पुर्वाधार विकास कर बढाएको छ । गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया र्पुयाएको हो । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सोही मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले…