काठमाडौं – बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज ६ सय रुप्रयाले घटेर तोलामा ७० हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले बुधबारको लागि छापावाला सुन प्रतितोला ७० हजार दुई सय र तेजावी सुन प्रतितोला ६९…