काठमाडौं– ईओएल प्रालि, चौधरी समूहअन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्स प्रालिको सहायक कम्पनी, नेपालका लागि आधिकारिक बितरकले विश्वस्तरीय ओरिएन्ट इलेक्ट्रिक उत्पादनहरु नेपाली बजारमा भित्र्याएको छ। हाल एउटा मोडलको हिट कन्भेक्टर, पाँच वटा मोडलहरुको इलेक्ट्रिक गिजर, सात मोडलहरुको एलईडी बल्ब, ६ वटा मोडलको एलइडी प्यानल लाइट र ११ वटा मोडलको एमसिबीहरु ओरिएन्ट ब्राण्डअन्तर्गत रहेका छन्। हिटकन्भेक्टर एचसी२००३डी ओरिएन्ट…