चौतारा – माथिल्लो भोटेकोशी विद्युत् आयोजनाको पुननिर्माण कार्य शुरु भएको छ । तीन वर्षदेखि बन्द रहेको सो आयोजनाको पुननिर्माण कार्य शुरु भएपनि विद्युत उत्पादन हुन अझै दुई वर्ष लाग्नेछ । वि.सं. २०७१ साउन १७ गतेको जुरे पहिरोले प्रसारण लाइनको टावरलाई क्षति र्पुुयाएपछि झण्डै चार महिना उत्पादन बन्द भएको थियो । मर्मतपश्चात सञ्चालनमा आएको केहि महिनापछि वि.सं.…