काठमाडौं- मंगलबार शेयर बजारमा ५.८६ अंकले सुधार भएको छ । ६ दिनदेखि लगातार दोहोरो अंकले ओरालो लागेको शेयर बजारमा मंगलबार केही सुधार भएको हो । नयाँ सरकार गठन भएलगत्तै आउने नीति तथा कार्यक्रमले शेयर बजारमा उतार चढाव आएको थियो । ६ दिनदेखि ओरालो लागेको शेयर बजारमा देखिएको सुधारले लगानीकर्ता केही उत्साहित देखिएका छन् । मंगलबार…