काठमाण्डु- सत्तारुढ दलहरुबीच गभर्नर नियुक्ति चांडो टुगो लगाउने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिवार भएको भेटवार्तामा गभर्नरमा गुणाकर भट्टलाई नियुक्ति गर्ने सहमति भएको हो । भेटवार्तामा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक सहभागी थिए । कांग्रेस सभापति देउवाले भेटमा गभर्नरमा भट्टलाई नियुक्ति गर्न प्रधानमन्त्री ओलीलाई…