आज ५ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ५ हजारले बढेको हो । हिजो १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि तोलामा…