गाजामा मारिनेको संख्या २३ हजार नाघ्यो

गाजा - इजरायली हमलामा परी अहिलेसम्म २३ हजार प्यालेस्टाइनीले ज्यान गुमाएका छन। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबर ७ देखी यता गाजामा कम्तिमा २३,००० प्यालेस्टाइनी मारिएका छन । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा इजरायलसँगको युद्ध सुरु भएदेखि गाजामा कम्तिमा २३,०८४ मानिस मारिएको तथ्यांक सार्बजनिक गरेको हो । एक विज्ञप्तिमा मन्त्रालयले विगत २४…