काठमाण्डु – भारतको राजस्थान राज्यमा भजनलाल शर्मालाई मुख्यमन्त्री बनाउने निर्णय भएको छ । हालैको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत ल्याएपछि विधायक दलको बैठकले शर्मालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । राजस्थानमा पर्यवेक्षक खटिएका केन्द्रीय मन्त्री राजनाथ सिंह, विनोद तावडे र सरोज पाण्डेयले सर्वसम्मति जुटाएर मुख्यमन्त्री चुनेका हुन् । राज्य सरकारमा दिया कुमारी…