एजेन्सी - चीनको चर्को विरोधका बावजुत अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानको राजधानी ताइपेई पुगेकी छिन् । पेलोसी अमेरिकी सेनाको यूएस सी ४० विमानमा मलेसियाबाट सिधै ताइवानको सोङसान मिानस्थलमा अवतरण गरेकी हुन् । अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमान उनको सुरक्षामा खटाइएको थियो । पेलोसी सोमबार सिंगापुर पुगेकी थिईन । उनको ताइवान भ्रमणले…