काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका स्थानीय नागरिकलाई राजधानी तेहरान छाडेर जान आह्वान गरेका छन् । आफ्नो सामाजिक सञ्जालमा एक सन्देश प्रेषित गर्दै ट्रम्पले सबैलाई इरानको राजधानी तेहरान छाडेर जान आह्वान गरेका हुन् । इरानले इजरायलको तेल अभिभ र हाइफालाई खाली गर्न भनेपछि धेरै विस्फोट तेहरानमा भइरहेको छ । धेरै इरानी अहिले तेहरान छाड्न चाहिरहेका…