डारफोरमा रहेका शान्ति सैनिक फिर्ता

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गत डारफोरमा रहेका शान्ति सैनिकहरु मिसनबाट फिर्ता भएका छन् । डारफोरमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनका लजिस्टिक प्रमुख अतुल खारेले सो कुराको जानकारी दिएका हुन् । उनले दक्षिण सुडानको डारफोरमा रहेको मिसनका सदस्यहरु हटेको जानकारी दिए । उनका अनुसार शान्ति मिसनमा रहेका शान्ति सैन्य र अरु सबै कर्मचारीहरु पनि त्यहाँबाट हटेको बताइएको…