एजेन्सी – संयुक्त राज्य अमेरिकाले जोन्सन कम्पनीले बनाएको कोरोना भाइरस विरूद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले १८ वर्षमाथिका व्यक्तिका लागि उक्त खोप प्रयोग गर्न शनिबार अनुमति दिएको हो । यसअघि अनुमति पाएका खोपहरू दुई डोज लगाउनु पर्ने भएपनि जोन्सनको खोप एक डोजमात्र लगाए पुग्छ । विश्वभरिका ४४…