भारतमा कोरोना भ्याक्सिन लगाएका मानिसमा देखियो यस्तो ‘साइड इफेक्ट’

एजेन्सी – भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउनेमध्ये केहीमा इन्फेक्सन देखिएको छ । गत जनवरी १६ बाट भ्याक्सिन लगाउन थालिए पनि केही क्षेत्रहरुमा यसको साइड इफेक्ट देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै गत दुई दिनमा ४४७ जनामा साइड इफेक्ट देखिएको बताएको छ । स्वास्थ्य सचिव डा. मनोहर अग्निनीले यसको…