उत्तर कोरियाले बनायो विश्वकै शक्तिशाली ब्यालिस्टिक क्षेप्यास्त्र

एजेन्सी – उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको ब्लाष्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले त्यसलाई संसारकै सबैभन्दा शक्तिशाली अस्त्र भएको दाबी गरेको छ । प्योङयाङमा सैनिक परेडका क्रममा थुप्रै क्षेप्यास्त्रहरू प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जङ्ग–उनले अवलोकन गरेका थिए । त्यसअघि एउटा विरल राजनीतिक बैठकमा नेता किमले…